राष्ट्रव्यापी निबन्ध प्रतियोगिता !!!
नेपालमा हाल एचआइभी र एड्स संक्रमितहरुको संख्या उल्लेनिय रुपमा वृद्घ िभइरहेको छ । अहिलेसम्मको तथ्यांकले गृहिणीहरु यसबाट बढी प्रभावित भएको पाइएको छ । साथै तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलाले समस्या भोगिरहेका छन् । यसको मुख्य कारण महिलाविरुद्ध हुने हिंसा हो । एचआइभी र एड्स तथा महिलाविरुद्ध हिंसा एक आपसमा अन्तर्सम्बन्धित विषयवस्तु हुन् [...]